राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट निष्काशित गरेका मुकुल ढकालले आफूलाई कुट्पिटको धम्की आएको बताएका छन् । रास्वपा उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट आफूलाई कुट्ने धम्की आएको आरोप उनले लगाएका हुन् । आफूले प्रहरीसँग सुरक्षा माग गरेको पनि उनले बताएका छन् ।


नेपाल कर्म । ३० असार २०८१, आईतवार ११:०५