प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट पाँचौँपटक विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ ।



प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी पेस गरेको प्रस्तावमा छलफल सकिएपछि मतविभाजनको प्रक्रिया सुरु भएको हो ।

तपाईको प्रतिक्रिया