विपद्‍मा परी एक महिनामा १०३ जनाको मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ यता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ३ जनाको मृत्यु भएको छ ।



बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा १ सय ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया