साल्ट ट्रेडिङ कर्पोरेसनले घाटा थेग्ने नसक्ने भएपछि नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङले ८ वर्षपछि मंगलबार नुनको मूल्य बढाएको हो ।


कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको मूल्य बढाउने निर्णय गरेको हो । निर्धारण गरिएको थोक बिक्री मूल्य अनुसार आयो नुन प्रतिकिलो २३ रुपैयाँ र न्यू शक्ति नुन प्रतिकिलो १७ रुपैयाँ कायम गरिएको छ ।


नेपाल कर्म । १९ असार २०८१, बुधबार १२:३२