राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ ।

केन्द्रीय समितिको बैठक पार्टी कार्यालय बालाजुमा केहीबेरमा बस्न लागेको हो । बैठकमा महामन्त्री डा। मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।


यस्तै, बैठकमा नयाँ सत्ता समीकरण र पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

नेपाल कर्म । १९ असार २०८१, बुधबार १०:२४