एसईईको पूरक परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक(ग्रेडवृद्धि)को परीक्षा तालिका सार्वजनिक गरेको छ।



२०८० को एसईईमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीका लागि बोर्डले साउन २३ बुधबारदेखि परीक्षा सञ्चालन गर्न लागेको हो।

परीक्षाको आवेदन कार्यालयको वेबसाइट www.see.gov.np  बाट डाउनलोड गरी भर्न सकिने बताइएको छ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा साउन ३१ गते सकिनेछ।

परीक्षा तालिका–

 

तपाईको प्रतिक्रिया