मेक्सिको समूहचरणबाटै बाहिरियो

मेक्सिको कोपा अमेरिका २०२४ को समूहचरणबाटै बाहिरिएको छ।



स्टेट फार्म स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएपछि मेक्सिको समूह चरणबाटै बाहिरिएको हो।

समूह ‘बी’ मा रहेको इक्वेडर चार अंक जोड्दै उपविजेता बन्यो। समान अंक जोडेको मेक्सिको गोलअन्तरले पछि पर्‍यो।

तपाईको प्रतिक्रिया