कोपा अमेरिकाः पेरुविरुद्ध अर्जेन्टिना २–० ले विजयी

कोपा अमेरिका २०२४ अन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई पराजित गरेको छ । अर्जेन्टिनाले पेरुलाई २० ले पराजित गरेको हो ।



अर्जेन्टिनाका लागि लाटुरो मार्टिनेजले ४७औँ र ८६औँ मिनेटमा गोल गरे ।

त्यस्तै आज बिहान भएको अर्को खेलमा चिली र क्यानडाबीचको खेल बराबरीमा सकिएको छ । खेलमा दुवै टोलीबाट गोल हुन नसकेपछि ०(० गोलको बराबरीमा खेल सकिएको हो ।

तपाईको प्रतिक्रिया