मदन भण्डारीको जन्मजयन्तीको अवसरमा वृक्षरोपण

सुर्खेत । मदन भण्डारीको ७३ औे जन्मजयन्तीको अवसरमा राष्ट्रिय युवा संघ नेपाल सुर्खेतद्धारा वृक्षरोपण कार्यक्रम गरिएको छ । संघको आयोजनामा विरेन्द्रनगर नगरपालिका–५ कालिका मन्दिर वैधडाडा पदमार्ग परिसरमा वुक्षारोपण गरिएको हो ।




सँरक्षण प्रकृतिको सुरक्षा सन्ततिको नारा सहित संचालन भएको उक्त कार्यक्रममा एक युवा पाँच विरुवा अभियान अन्तर्गत २०५ विरुवा वुक्षरोपण गरिएका हो ।

तपाईको प्रतिक्रिया