राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बिहीबार ९ बजे सार्वजनिक गर्ने भएको छ ।


आज सार्वजनिक गर्ने भनिएको एसईईको नतिजा प्राविधीक समस्या आएको भोलि लागेको हो । सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।


नेपाल कर्म । १२ असार २०८१, बुधबार १३:५१