आईसीसी विश्वकप क्रिकेटमा बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ ।

आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको छ। आज भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै पहिलो पटक टी(ट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो।

सन् २०१० को दोस्रो संस्करणको टी–ट्वेन्टी विश्वकपबाट निरन्तर सहभागी हुदै आएको अफगानिस्तानले नवौं संस्करणमा आएर यो सफलता पाएको हो।


नेपाल कर्म । ११ असार २०८१, मंगलवार ११:१७