सुर्खेत । बैंकिङ कसुर मुद्दा दर्ता भई वारदात देखी फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
भेरीगंगा नगरपालिका वडा नं–२ बस्ने ३६ बर्षीय कृष्ण बहादुर बि.सीलाई खोजतलासका क्रममा आईतबार वीरेन्द्रनगर नगरपालिका–७ बाट लुकिछिपी बसेको अबस्थामा प्रहरीले पक्राउ गरेर कारवाहीका लागी सुर्खेत जिल्ला अदालतमा पेश गराएको हो ।


नेपाल कर्म । १० असार २०८१, सोमबार १२:०२