संसद सचिवालयका कर्मचारीहरूले आइतबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा प्रदर्शन गरेका छन् । तलब सुविधालगायत ११ बुँदे माग राखी उनीहरू आन्दोलित छन् ।

सरकारले आज मात्र उनीहरूको मागका विषयमा सहमति गर्न समिति गठन गरेको छ ।

नेपाल कर्म । ९ असार २०८१, आईतवार १४:०७