उपप्रधानमन्त्री श्रेष्ठ इरानमा

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान पुगेका छन् ।



उनी शनिबार साँझ एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) का सदस्य राष्ट्रहरूका परराष्ट्र मन्त्रीहरूको १९ औँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इरान गएका हुन् ।

तपाईको प्रतिक्रिया