युरोप भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काडमाडौं । स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किएका छन्।




राष्ट्रपति पौडेल जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेका हुन्। राष्ट्रपति पौडेललाई विमानस्थलमा प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिले स्वागत गरेका थिए।

 

तपाईको प्रतिक्रिया