मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं। मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।



मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ थुम्कीका ४५ वर्षीय वीरबहादुर प्रजाको चट्याङ लागेर मृत्यु भएको हो ।

घरमा सुतिरहेका प्रजालाई चट्याङ लागेपछि उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया