सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले असार ३ गते सोमबार सार्वजनिक बिदा दिने भएको छ । बक्र ईद (उलअजहा) का अवसरमा सरकारले असार तीन गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको हो ।



२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताएका छन् ।

तपाईको प्रतिक्रिया