काठमाडौं । लेफ्टिनेन्ट जर्नेल उपेन्द्र द्विेदी भारतीय सेनाको प्रमुख बन्ने भएका छन् । उनले जर्नेल मनोज पाण्डेको स्थान लिनेछन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार ३० जूनमा पाण्डे सेवानिवृत्त हुनेछन् । त्यसपछि द्विेदीले उनको स्थान लिनेछन् ।


लेफ्टिनेन्ट जनरल द्विवेदी हाल थलसेनाको उपप्रमुख छन् । गत महिना सरकारले अप्रत्याशित रुपमा पाण्डेको पदावधि एक महिना थपेको थियो ।


नेपाल कर्म । ३० जेष्ठ २०८१, बुधबार १२:३४