सरकारले आलु, प्याज र स्याउ लगाइएको मूल्य अभिवृद्धि कर खारेज

सरकारले आलु, प्याज र स्याउ  लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ ।




मंगलबार अर्थमन्त्री वर्षमान पुनले उक्त वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताए । मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तर शुल्कदर वृद्धि गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया