एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन हुने

काठमाडौँ । सरकारले सबै वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ ।



मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१०/८२ लागिको बजेट मार्फत एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने घोषणा गरेका हुन् । जसका लागि १४ अर्ब ४१ करोड विनियोजन भएको छ ।

तपाईको प्रतिक्रिया