काठमाडौं । मम्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ लगाएत पाँच जिल्लाको हिमाली क्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यवसायिक फर्म स्थापना गरिने जनाएको छ।


मंगलवार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको दुवैको सदनको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो।


नेपाल कर्म । १५ जेष्ठ २०८१, मंगलवार १६:२४