महिला ट्राफिकलाई महिनावरीको चार दिन सडकमा ड्युटी गर्नु नपर्ने : गृहमन्त्रीको घोषणा

काठमाडौं । महिनावारीको ४ दिन महिला ट्राफिक प्रहरीहरूले  सडकमा ड्युटी गर्न नपर्ने  भएकाे छ ।



गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसकाे अवसरमा शुभकामना सहित एउटा सानो प्रयास। अब देखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीको ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले स्वयम् सेवकका रुपमा उहाँहरूको साटो सडकमा सघाउने लामिछानेले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया