सरकारविरुद्ध सडकमा उत्रियो कांग्रेस

काठमाडौं । सहकारी ठगीको छानबिनका लागि संसदीय समिति गठनको माग राख्दै सदन अवरोध गरिरहेको कांग्रेस अब सडकमा उत्रेको छ । कांग्रेसले आज काठमाडौंमा विरोध प्रदर्शनको आयोजना गरेको छ ।



सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको दाबी गर्दै संसदीय समिति गठनको माग राखेर सदन अवरोध गरिरहे पनि सुनुवाइ नभएपछि कांग्रेस सडक उत्रेको हो ।

तपाईको प्रतिक्रिया