काठमाडौं । नेपाली कांग्रेसको आज दिउँसो १ बजे बस्ने भनिएको संसदीय दल कार्यसमिति र २ बजे बस्ने संसदीय दलको बैठक स्थगित भएको छ ।

बैठक भोलि जेठ १ गते बिहान ८ बजे संसदीय दल कार्यसमिति र ९ बजे संसदीय दलको बैठक बस्ने भएको छ ।
बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने कांग्रेसले जनाएको छ ।



नेपाल कर्म । ३१ बैशाख २०८१, सोमबार १०:५०