दैलेखमा घरेलु हिंसा मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

वीरेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय दैलेखले घरेलु हिंसा मुद्दामा फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नारायण नगरपालिका–१० बस्ने प्रेमबहादुर बोगटी र अमृता बोगटी रहेका छन्।



उनीहरू दुवै जनालाई प्रहरीले प्रकाउ गरेर जिल्ला अदालत दैलेखमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनिहरुलाई जिल्ला अदालत सुर्खेतले २०७८ चैत ०२ गते घरेलु हिंसा मुद्दाको फैसला सुनाएपछि फरार भएका थिए।

तपाईको प्रतिक्रिया