काठमाडौं । ५१९ जना नेपाल प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा भएको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार सरुवको निर्णय गरेका हुन। त्यमध्ये भने केही काजमा रहेका छन । सरुवा भएकाहरूले जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।



नेपाल कर्म । २७ बैशाख २०८१, बिहीबार ११:०९